१ कार्तिक २०८३, शनिबार

पकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्दै छ ।

मुल्तान स्टेडियममा जारी खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।