दाङ, ११ भदौ । घोराही उपमहानगरपालिका–१५ भृकुटीनगर टोलस्थित स्थानीयको घरभित्र हिजो बेलुका पसेको विषालु गोमन सर्प । सर्पलाई स्थानीय युवाले जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्वीरः कुलदीप न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया