
काठमाडौं, १० भदौ । सत्ता गठबन्धनले पूर्वाधार विकास समितिको सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने निर्णय गरेको छ
गठबन्धनले पूर्वाधार विकास समितिको सभापति दिन सहमत भएसँगै दीपक सिंहलाई सभापतिको उमेदवार बनाउने राप्रपाको तयारी छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलबाट माओवादीलाई परेको समिति माओवादीे राप्रपालाई दिएको हो ।
कोशीमा गठबन्धनलाई सहयोग गर्नुपर्ने शर्तमा राप्रपाले समिति सभापति पाएको हो ।















प्रतिक्रिया