७ कार्तिक २०८३, शनिबार

एमालेले संसदीय समितिको सभापतिका लागि उम्मेदवार टुंग्यायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले तीन वटा समितिको सभापति पाउने दलहरूबीचको सहमतिपछि एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार किरणकुमार साह, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सभापतिका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।