२ कार्तिक २०८३, सोमबार

बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको बाघ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जानकी, १० भदौ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ । तस्वीरः रुपनी जि एम/रासस