डुम्रे, १० भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा हिलाम्मे सडकबाट सवारी साधन सञ्चालन गरिँदै । राजमार्ग विस्तार गरिएको र बर्खाको समय भएकाले सडक हिलाम्मे भएको हो । तस्वीरः मिला दरै/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया