३ कार्तिक २०८३, मंगलबार

तरकारीको जोहो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ७ भदौ । दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै । हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई राखिन्छ । तस्वीरः कुलदीप न्यौपाने/रासस