२८ कार्तिक २०८३, शनिबार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा बस्दैछ ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ ।