
काठमाडौं, ६ भदौ । धादिङको गजुरी-२ मा यात्रुवाहक बस दुर्घटना हुँदा त्रिशूली नदीमा खसेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीका अनुसार बुधबार बिहान साँडे ११ बजे दुर्घटाना भएको हो ।
उनका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खसेको हो ।
उनले हालसम्म बसबाट १० जनाको उद्दार गरिएको समेत बताए । उनका अनुसार उद्वार कार्य जारी रहेकाले बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन् ।











प्रतिक्रिया