काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ ।
उनका बुवा ७६ वर्षीय हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया