
काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदैछ ।
संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग साढे १० बजे छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि साढे ११ बजे छलफल गर्न लागेको हो ।
प्रस्तावित श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन् ।











प्रतिक्रिया