२८ कार्तिक २०८३, शनिबार

नागको पूजा गर्दै भक्तजन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । काठमाडौंको नक्सालस्थित नागपोखरी परिसरमा अवस्थित नागलाई दूध चढाउँदै भक्तजन । नागपञ्चमीका दिन घरको दैलोमा गाईको गोबर, दुबोसहित नागको चित्र टाँस्नाले वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ । तस्वीरः हरिराम भेटुवाल/रासस