
वीरेन्द्रनगर, २ भदौ । कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस र नाग पञ्चमीको अवसरमा साउन ४ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया