२ कार्तिक २०८३, सोमबार

पहिरोले पुरिएको खेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ आलवाङमा पहिरो र बाढीले पुरिएको धान खेत । पहिरोले आलवाङमा धान खेती गरेको जमिन पुरिनुका साथै चार घर परिवार विस्थापित भएका छन् । तस्वीरः सन्तोष गौतम/रासस