२ कार्तिक २०८३, सोमबार

पहिराले चिराचिरा परेको घर अवलोकन

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३२ साउन । पहिराले चिराचिरा परेको उत्तरी गोरखाका धार्चे गाउँपालिका–७, खानीगाउँको एक घरको अवलोकन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ । पहिराले खानीगाउँका ३२ घर पहिराको उच्च जोखिममा परेको छ । तस्वीरः दीपक श्रेष्ठ/रासस