२ कार्तिक २०८३, सोमबार

बाउसे झरना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना । बाउसे झरना बेनी जोमसोम सडकमा यात्रा गर्ने पर्यटकका लागि आकर्षण बनेको छ । तस्वीरः सन्तोष गौतम/रासस