२ कार्तिक २०८३, सोमबार

कक्षा १२ को नतिजा सार्वजनिक

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।