२ कार्तिक २०८३, सोमबार

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गल्फुटारबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।