२ कार्तिक २०८३, सोमबार

डुबानपछि त्रिपालमुनी बास

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम, २५ साउन । तीन दिनदेखि भइरहेको वर्षासँगै कैलालीका विभिन्न नदीमा आएको बाढी बस्ती पसेपछि विस्थापित भएका भजनी नगर क्षेत्रका बासिन्दा अग्लो भाग हुलाकी राजमार्ग सडकखण्डमा त्रिपाल टाँगेर आश्रय लिँदै । डुबानले कैलालीको दक्षिणी क्षेत्र भजनी, जोशीपुर, जानकीनगर क्षेत्रमा बढी प्रभावित भएको छ । तस्वीरः सिद्धराज भट्ट/रासस