२ कार्तिक २०८३, सोमबार

ग्रामीण सडकको दुरावस्था

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २४ साउन । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा पर्ने रारा ताल जाने ताल्च–सल्लेरी–रारा सडकखण्डमा फसेको जीप धकेल्दै यात्रु । उक्त सडक निर्माणका लागि बर्सेनि सडक विभागले करोडौँ रकम खर्चिदै आएपनि उपभोक्ता समिति र ठेकदारले गुणस्तरीय काम नगर्दा हिउँदमा धुलो र बर्खामा हिलोको मार यात्रुले खेप्दै आएका छन् । तस्वीरः नृपेन्द्रबहादुर मल्ल/रासस