
काठमाडौं, २४ साउन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो ।
सीआईबीले उनीहरूमाथि ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया