२ कार्तिक २०८३, सोमबार

याकका बाछा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ, २४ साउन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन् । तस्वीरः दिलकुमार लिम्बू/रासस