![]()
काठमाडौं, २३ साउन । आज अविरल वर्षासँगै बागमती र सहायक नदीहरूले खतराको तह पार गर्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कमला, बबई लगायतका नदीमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै, सर्लाही, रौतहट, सिन्धुली, सिराहको नदी तटिय क्षेत्रमा पनि सर्तकर्ता अपनाउन महाशाखाले आह्वान गरृको छ ।
















प्रतिक्रिया