६ कार्तिक २०८३, शुक्रबार

सदन खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलको बैठक जारी (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । अवरूद्व संसद खुलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

सदनको अवरोध हटाउन प्रधानमन्त्रीले निरन्तर प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरिरहेका छन् ।

एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनका लागि एमालेले संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरूद्व गर्दै आएको छ ।