
काठमाडौं, २२ साउन । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा पक्राउ परेका १७ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि नै उच्च अदालत पाटनले म्याद दिएको थियो। त्यसलाई जिल्लामा सारेर सात दिन मिलान गरिएको हो ।















प्रतिक्रिया