६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करी प्रकरण: सीआईबीले बनायो एसपी थापाको नेतृत्वमा समिति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको अनुसन्धानका लािग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ ।

सीआईबीले प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापाको नेतृत्वमा समिति गठन गरेको हो ।

राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिनको जिम्मा आइतबार सीआईबीलाई दिएको थियो । यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।