
काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साउदी अरबका राजदूत साद अबहामिदबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भेटवार्ताका लागि राजदूत अबुहामिद सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री र राजदूतबीच नेपाल र साउदी अरबको द्विपक्षीय सम्बन्ध, सहकार्य लगायत विषयमा कुराकानी भएको बताइएको छ ।















प्रतिक्रिया