२ कार्तिक २०८३, सोमबार

बैसरीको पहिरोले बेनी–जोमसोम यातायात सेवा प्रभावित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २२ साउन । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो । बैसरीमा दैनिक जसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित भएको छ । तस्वीरः सन्तोष गौतम/रासस