२ कार्तिक २०८३, सोमबार

मापसे गरेर सवारी चलाउँदा …

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २१ साउन । मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा सुनसरीको इनरुवा–४ मा शनिबार राति दुर्घटना भएको टिपर । प्र–१०२–००१–ख ८३०७ नंको टिपरका चालक इनरुवा–८ का १६ वर्षीय रेवत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी अन्धधुन्ध टिपर चलाइरहेको देखेर प्रहरी र स्थानीयले रोक्ने प्रयास गरे पनि अनियन्त्रित गतिमा अघि बढेको टिपर केही विद्युतका पोलमा समेत ठेक्किएर नहरमा खसेको थियो । तस्वीरः नवीन गड्तौला/रासस