२८ कार्तिक २०८३, शनिबार

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विषयमा छलफल हुने बताइएको छ ।