दाङ, २१ साउन । दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड । तोप चराको भालेले गुँड बनाउँछ भने, गुँड मन परेन भने पोथी गुँडभित्र पस्दैन । तस्वीरः कुलदीप न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया