२ कार्तिक २०८३, सोमबार

नारायणगढ-मुग्लिन सडकखण्ड सुचारू

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

चितवन, २० साउन । पहिरो खसेर अवरूद्व भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

दिउँसो २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसेपछि सडकखण्ड अवरूद्व भएको थियो ।

अहिले दुइतर्फी नै यातायात सञ्चालनमा आएको छ ।