२८ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रीय समितिको बैठक आज पनि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को केन्दीय समिति बैठक आज पनि जारी रहने छ ।

हिजो बुधबार राजधानीको प्रज्ञाभवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा १८ जनाले आफ्नो धारणा राखेका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागि छन् ।

बैठकमा मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भएको छ । बैठक ५ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।