२ कार्तिक २०८३, सोमबार

एमालेको अवरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

दिउँसो १ बजेका लागि राखिएको बैठक बस्दै नबसि स्थगित भएको हो । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने मागमा एमाले टसमस नभएपछि बैठक बस्दै नबसि स्थगित भएको हो ।

अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ ।