६ कार्तिक २०८३, शुक्रबार

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी नै सञ्चालनमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । बिहान गएको पहिरोले बन्द भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको हो ।