६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ ।

तीनजना शीर्ष नेताबीच, प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन र कोशी सरकार गठनकाबारेमा छलफल भएको जानकारी दिइएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग मात्रै पनि बालुवाटारमै छलफल गरेका थिए ।