६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि ओली आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

दुई शीर्ष नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको छ ।

यस्तै, प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद्‌को बैठक बोलाउने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।