६ कार्तिक २०८३, शुक्रबार

नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक डोकेको छ ।

बैठक भोलि पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो । बैठकमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक राख्नेबारे छलफल हुने बताइएको छ ।

यस्तै बैठकमा पार्टीभित्रका आन्तरिक गतिविधि र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।