२ कार्तिक २०८३, सोमबार

याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुङ्लिङ, १४ साउन । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन र पाँच पङ्गाले क्षेत्रमा रहेको याक खर्कहरुमा पुगेर याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै गाउँपालिकाका पशुशाखाका प्राविधिक र जनप्रतिनिधि । तस्वीरः दिलकुमार लिम्बू/रासस