६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करी प्रकरण: राजस्व विभागद्वारा व्यवसायी राकेशकुमार अडुकियाको घरमा छापा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एक क्विन्टल बढि सुन प्रकरणमा राजस्व विभागले व्यवसायी तथा शेयर कारोबारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ ।

विभागले आज दिउँसो उनको कमलपोखरीस्थित घरमा छापा मारेर महत्पूर्ण कागजाग जफत गरेको हो ।

उनी सुन नेपाल आउनुअघि हङकङ, भारत र दुबईको शंकास्पद भ्रमणमा गएका थिए ।

उनी भने फरार भएका बताइएको छ ।