६ कार्तिक २०८३, शुक्रबार

सुन प्रकरणमा स्वतन्त्र पार्टीले संसदमा दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एक क्विन्टल बढि सुन प्रकरणमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

यस प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै रास्वपाले प्रस्ताव दर्ता गराएको हो ।

रास्वपाले गृहमन्त्रीको राजीनामा भने नमाग्ने भएको छ ।

यो घटनाले विमानस्थलको भन्सारको प्रभावकारीतामाथि प्रश्न उठाएको रास्वपाले जनाएको छ ।