जाजरकोट, १० साउन । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ । यहाँबाट चीनको सिमाना नाक्छु गाउँ पुग्नका लागि करिब १ घण्टा हिँड्नु पर्दछ । यो स्थानमा वर्षमा एक बाली मात्र अन्न पाक्ने गर्दछ । तस्वीरः हेमन्त केसी/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया