
काठमाडौं, ९ साउन । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको हो ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया