२ कार्तिक २०८३, सोमबार

कतै धान रोप्दै कतै पाक्दै !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, ६ साउन । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियालीको सुन्दर दृश्य । तस्वीरः पेमा लामा/रासस