काठमाडौं, ३ साउन । कास्कीमा भूकम्प गएको छ ।
आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया