२८ कार्तिक २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठकमा आज केन्द्रीय सदस्यले धारणा राख्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार पनि बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न ७ मिनेटको समय दिइएको छ ।

यसअघि हिजोको बैठकमा बैठकमा पार्टीका उपसभापति, महामन्त्रीहरूले पार्टीको समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा प्रस्ताव पेश गरेका थिए ।