२ कार्तिक २०८३, सोमबार

हरियो चुरा लगाउँदै महिला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २ साउन । साउन महिना सुरु भएसँगै सप्तरीको राजविराजस्थित नगरपालिका रोडमा हरियो चुरा लगाउँदै महिला । साउनमा तराई मधेसका महिलाहरु हरियो चुरा लगाउने गर्दछन् । तस्वीरः अरुणकुमार यादव/रासस