१ कार्तिक २०८३, शनिबार

एसीसी इमर्जिङ टिम्स एसिया कपः नेपाल र भारत ‘ए’ भिड्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र भारत ‘ए’बीचको खेल हुँदैछ ।

 खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो ।