२ कार्तिक २०८३, सोमबार

साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनहरुको घुइँचो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो । साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्वीरः हरिराम भेटुवाल/रासस