दमौली, ३१ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–७ शेरामा वर्षाका कारण भासिएको सडक । उक्त ठाउँमा मुग्लिन पोखरा सडक आयोजनाले पक्की पुल बनाउँदैछ । तस्वीरः कृष्ण न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया